बि.स. : २०८३ बैशाख १६, बिहिबार

नागरिक उन्मुक्ति पार्टी ढकियाको उम्मेदवार गंगाराम चौधरी ५६७१ मत बढि ल्याएर विजयी

Aarya News Desk 2589  पटक हेरिएको

कैलाली। प्रतिनिधि सभा कैलाली क्षेत्र नं ३ बाट नागरिक उन्मुक्ति पार्टी ढकियाको उम्मेदवार गंगाराम चौधरी ५६७१ मत बढि ल्याएर विजयी भएका छन्।

उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार कृष्णकुमार चौधरीले १७४४९ मत ल्याउँदा गंगारामले २३१२० मत ल्याइ विजयी भएका हुन्।

त्यसैगरी नेकपा एमालेका गौरी शंकर चौधरी ९८१४ मत प्राप्त गरे।

प्रकाशित मिति: २०२२-११-२२ , समय : १४:१७:४८ , ३ वर्ष अगाडि

error: Content is protected !!