बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

पछिल्लो २४ घन्टामा थप ९१ जनामा कोरोना भाइरस संक्रमण

Desk 1321  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

विराटनगर। नेपालमा पछिलो समय थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट ३९२४ नमूना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट २४८८ र एन्टिजेनबाट १४३६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ७५ र एन्टिजेनबाट १६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयका अनुसार थप १६५ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १७४० पुगेको छ।

प्रकाशित मिति: २०२२-०९-१९ , समय : १७:१४:१५ , ३ वर्ष अगाडि

error: Content is protected !!