बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

काठमाडौं–५ को मतगणना : सस्मित पोखरेल अगाडि, प्रदीप पौडेल पछ्याउँदै

Aarya News Desk 16548  पटक हेरिएको

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार काठमाडौं–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सस्मित पोखरेल ९,१२४ मतसहित अग्रस्थानमा रहेकी छन्।

उनलाई नेपाली कांग्रेसका प्रदीप पौडेलले २,८७८ मतसहित पछ्याइरहेका छन्। त्यसैगरी नेकपा एमालेका ईश्वर पोखरेलले १,५५८ मत प्राप्त गरेका छन् भने राप्रपाका कमल थापाले ४४५ मत ल्याएका छन्। 🗳️

प्रकाशित मिति: २०२६-०३-०६ , समय : ११:१०:०९ , ४ महिना अगाडि

error: Content is protected !!