बि.स. : २०८२ चैत्र २७, शनिबार

भालुको आक्रमणबाट एक महिला घाइते

Aarya News Desk 3822  पटक हेरिएको

देवानगञ्ज । उदयपुरको कटारी नगरपालिका–२ गराँस स्थित नारायणी सामुदायिक वनमा घाँकस घाट्ने क्रममा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार आज सोमबार बिहान घाँस काट्नेक्रममा भालुको आक्रमणबाट ४६ वर्षीय पंचमाया तामाङ घाइते भएकी हुन् ।

घाइते महिलाको अहिले कटारी अस्पताल उदयपुरमा उपचार भइरहेको डिएसपी दोङले जानकारी दिए ।

प्रकाशित मिति: २०२५-०४-२१ , समय : १२:३६:०८ , १२ महिना अगाडि

error: Content is protected !!