काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरेका छन्। संसद बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि अध्यक्ष प्रचण्डले उनको खोजी गरेका हुन्।
अध्यक्ष प्रचण्डले भने सत्ता पक्षका नेताहरू, प्रधानमन्त्री अनुपस्थित हुनु संसदीय मर्यादा विपरीत हो। आशा गर्छु उहाँ आइपुग्नु हुन्छ। अथवा उहाँले मेरो कुरा हेरिरहनुभएको छ भन्ने आशा गरेको छु,’
प्रकाशित मिति: २०२५-०२-०६ , समय : १४:४४:५६ , १ वर्ष अगाडि