बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

नेपाली बजारमा सुनको मूल्य घटे

Aarya News 8288  पटक हेरिएको

विराटनगर। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार मूल्यको तुलनामा आज सुन प्रतितोला १५ सय रुपैयाँले घटेको हो।

शुक्रबार प्रतितोला एक लाख ५३ हजार पाँच सयमा कारोबार भएको थियो। आज (आइतबार) मूल्य घटेर प्रतितोला एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य भने आज यथावत नै रहेको छ। आज चाँदी प्रतितोला एक हजार आठ सय १० मा कारोबार भइरहेको छ।

प्रकाशित मिति: २०२५-०१-०५ , समय : १२:५२:३३ , ६ महिना अगाडि

error: Content is protected !!