बि.स. : २०८३ साउन १५, शुक्रबार

नेपाली बजारमा आज सुन-चाँदीको मूल्य घट्यो

Desk 4742  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

काठमाडौं श्रावन ५ गते। नेपाली बजारमा आज सुन-चाँदीको मूल्य घटेको छ।

बिहीबार सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार कायम गरिएको छ। यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा झरेको छ।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्‍य प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: २०२२-०७-२१ , समय : १२:४१:१४ , ४ वर्ष अगाडि

error: Content is protected !!