बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

पान पठाइदिन्छु भन्दै ठगी गर्ने कार्की पक्राउ

Aarya News 6928  पटक हेरिएको

काठमाडौं। जापान पठाइदिन्छु भन्दै ठगी गर्ने पारस कार्की पक्राउ परेका छन्। आकर्षक तलबको प्रलोभनमा पारेर दुई जना युवायुवतीलाई ठगी गरेको आरोपमा कार्की पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धन कार्यालयको टोलीले कार्कीलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो। कार्कीले दुई जनासँग २ लाख २५ हजार ठगी गरेको प्रहरी उपरीक्षक अंगुर जिसीले बताए। पीडितको जाहेरीपछि उनीहरूलाई पक्राउ गरिएको जिसीको भनाइ छ।

प्रकाशित मिति: २०२४-१०-०७ , समय : २०:५४:२४ , २ वर्ष अगाडि

error: Content is protected !!