बि.स. : २०८३ साउन १५, शुक्रबार

सुनको मूल्य घटे

Desk 4724  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

बिराटनगर श्रावन ३ गते। नेपाली बजारमा सुनको मूल्य घटेको छ।

म‌ंगलबार सुन प्रतितोला २०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८०० कायम गरिएको छ। यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा झरेको छ।

सुनको मूल्य सस्तिएसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्‍य प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: २०२२-०७-१९ , समय : १४:५५:३८ , ४ वर्ष अगाडि

error: Content is protected !!