बि.स. : २०८३ आषाढ ०१, सोमबार

आज सुनको मूल्य १ हजार ५ सयले बढ्यो

Aarya News Desk 27171  पटक हेरिएको

देवानगञ्ज। आज सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला १ हजार ५ सयले बढेको छ। बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४८ हजार एक सय कायम भएको छ।

यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय निर्धारण भएको छ।

त्यस्तै चाँदीको मूल्य तोलामा ४० ले वृद्धि भएको छ। बिहीवार प्रतितोला एक हजार छ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ३० निर्धारण भएको छ।

प्रकाशित मिति: २०२४-०८-०९ , समय : १२:४७:१३ , २ वर्ष अगाडि

error: Content is protected !!