बि.स. : २०८२ माघ २७, मंगलबार

भारतमा उडिरहेको विमानमा आगोलाग्दा आपतकालिन अवतरण

Aarya News Desk 2324  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

नयाँ दिल्ली :बिहारको राजधानी पटनामा एक विमानलाई आपतकालिन अवतरण गराइएको छ।
पटनाबाट डिल्ली आउँदै गरेको स्पाइस जेटको विमानको इन्जिनमा आगो लागेपछि अकस्मात अवतरण गराइएको हो। विमानमा १८५ जना यात्रु सवार थिए।

उडान भर्ने क्रममा इन्जिनमा आगो लागेपछि विमान आकस्मिक अवतरण गराइएको बताइएको छ
पटनाका डीएमले विमानका सबै यात्रु सकुशल रहेको स‌ञ्चारमाध्यमाध्यमलाई जानकारी दिएका छन्।
उनका अनुसार विमानको देब्रे पखेटामा आगो लागेको थियो।
मानिसहरुले तलबाट विमानको इन्जिनमा आगो लागेको देखेका थिए।

प्रकाशित मिति: २०२२-०६-१९ , समय : १४:२६:३४ , ४ वर्ष अगाडि

error: Content is protected !!