बि.स. : २०८३ साउन १७, आइतबार

बर्जुमा मोटरसाइकल दुर्घटना : चालक गम्भीर घाइते

जुगेश दास 5398  पटक हेरिएको

देवानगञ्ज । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ५ सितागञ्जमा भयांकर दुर्घटना भएकाे छ । देवानगञ्जबाट बिराटनगर जादै गरेको स ११ प २७५९ नम्बरको माेटरसाइकल तीव्र गतिमा भएकोले एक पाेलमा ठाेकि दुर्घटना भएको हो।

दुर्घटनामा परि मोटरसाइकल चालक गम्भीर घाईते भएकाे छ। गाडी पूर्ण रुपमा क्षती नभए पनि मानविय क्षती भएकाे सितागञ्ज प्रहरी कार्यलयले जनाएको छ । घाईते हुने व्यक्ती उदयपुरकाे अन्दाजी ३० बर्षका ढिकबहादुर बस्नेत रहेकाे  प्रहरीले बताउनुभयाे।

हाल घाईतेकाे उपचार बिराटनगर स्थित काेशी अस्पतालमा भईरहेकाे सितागञ्ज ईलाका प्रहरी कार्यालयका सइ कुमार कटुवालले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: २०२४-०१-०२ , समय : १५:०१:३१ , ३ वर्ष अगाडि

error: Content is protected !!