बि.स. : २०८३ कार्तिक २२, शनिबार

बेइमान बाको बहादुर बेटा म !

आर्य न्युज /Aarya News 5333  पटक हेरिएको

बेइमान बाको बहादुर बेटा म

म बोर्डिङ स्कुलमा पढ्छु किन कि मेरो बा सरकारी विद्यालयको शिक्षक हुनुहुन्छ ।

म निजी क्लिनिकमा उपचार गराउँछु किन कि मेरो बा सरकारी अस्पतालमा डाक्टर हुनुहुन्छ ।

मेरो बा -को  योग्यता राम्ररी थाहा छ मलाई र त म भविष्यको खोजी गर्दै आज परदेशमा रोजगार गर्न आ’को किन कि देशमा राजनीति मेरो बा ले गर्नुहुन्छ ।

प्रकाशित मिति: २०२३-१०-०२ , समय : २०:५८:०४ , ३ वर्ष अगाडि

error: Content is protected !!