बि.स. : २०८३ बैशाख ११, शनिबार

मेयर बालेन शाहलाई पुत्रीलाभ

Aarya News 5088  पटक हेरिएको

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ ।

विवाह गरेको ५ वर्षपछि मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।

बालेन र सविनाले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए ।

प्रकाशित मिति: २०२३-०९-०३ , समय : ०८:४३:५४ , ३ वर्ष अगाडि

error: Content is protected !!