बि.स. : २०८२ माघ २६, सोमबार

गर्भवती महिलाका लगी २ वटा एम्बुलेन्स

Aarya News 2132  पटक हेरिएको

विराटनगर । विराटनगर महानगर पालिकाले महानगर भित्र बसोवास गर्ने गर्भवती महिलालाई प्रसव वेदना हुदा अस्पताल सम्म पुर्याउन एमुलेन्सको व्यवस्था गरेको छ।

महानगर पालिकाका पूर्व मेयर भिम पराजुली समयमा एउटा एम्बुलेन्सबाट सेवा दिएकोमा अहिले वर्तमान मेयर नागेश कोइरालाले थप १ एम्बुलेस राखेर थप सेवा दिँदै आएको छ।

महानगर पालिकाले थप १ शववाहन ल्याएर थप सेवा दिनको लागी कार्यबिधी बनाउन लागेको कुरा महानगर पालिकाका स्वास्थ्य शाखा प्रमुख हैदर अलीले बताउनु भयो।

प्रकाशित मिति: २०२३-०८-०८ , समय : १९:२७:४२ , ३ वर्ष अगाडि

error: Content is protected !!