बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

नेकपा एमालेको विजय जुलुसमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

आर्य न्युज 1898  पटक हेरिएको

विराटनगर ।मोरङको सुनवर्षी नगरपालिका ६ स्थित सिटोैला टोलमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा घाइतेको मृत्यु भएको छ । नेकपा एमालेले नगरपालिकामा विजयी हाँसिल गरेपछि जुलस लगाउने क्रममा को २ च १४३७ नम्बर को ट्याक्टर दुर्घटनामा परी घाइते १३ जनामध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार सुनवर्षी–५ का ४५ वर्षीय राजकुमार सरदारको उपचारका क्रममा धरानस्थित विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

प्रकाशित मिति: २०२२-०५-२० , समय : ०९:०८:५४ , ३ वर्ष अगाडि

error: Content is protected !!