बि.स. : २०८३ बैशाख १४, मंगलबार

आज देशका पाँच प्रदेशमा वर्षा हुने

Aarya News 2289  पटक हेरिएको

काठमाडौं। शनिबार देशका पाँचवटा प्रदेशमा वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: २०२३-०५-१३ , समय : ११:१०:३१ , ३ वर्ष अगाडि

error: Content is protected !!