बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

सुनको कमिसन पाउनेमा प्रतिवेदक आसाबादी

Aarya News Desk 1897  पटक हेरिएको

विराट‌नगर । जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी प्रमुखको रुपमा दिपक पोखरेल आउनु भएपछी केही पूर्व-प्रहरीहरुको अनुहारमा चमक देखीन थालेको छ

दिपक पोखरेल मोरङको प्रहरी नायव उपरिक्षक हुदा मोरङ प्रहरीले मोरङको निमुवाको बाटोबाट विराटनगर तर्फ ल्याउँदै गरेको ८ किलो सुन, ऱ सुन ल्याउन मानिस सहित नियंत्रणमा लिएको थियो। उक्त सुन बरामद गरिए पछि सुराकी या ४/५ जना र प्रतिवेदकमा ५० भन्दा बढी प्रहरीको नाम उल्लेख गरिएको थियो।

यसरी बरामद गरिएको सुन र मानिसलाई आवश्यक कार्वाहीको लागी राजस्व अनुसन्धान इकाई कार्यालय इटहरी सुनसरीमा बुझाएको थियो।

उक्त सुन वापत प्राप्त हुने रकम अधिकांश प्रहरीले प्राप्त गर्न सकेका छैनन। पोखरेल आउनु भएपछी उक्त सुन वापतको कमिसन प्राप्त हुने छ भने कुरामा केहि पुर्व प्रहरीहरु आसाबादी देखिएका छन्। दिपक पोखटेल डिएसपी हुँदा सुन बरामद गरिएको हुँदा वहाले यस बिषयमा पहल गर्नु हुने छ भन्ने कुरामा अधिकांश प्रहरीहरु आसाबादी देखिएका छन्।

प्रकाशित मिति: २०२३-०२-१४ , समय : ११:३८:५० , २ वर्ष अगाडि

error: Content is protected !!