बि.स. : २०८३ आषाढ ०८, सोमबार

प्रतिनिधि सभाको बैठक आज बस्ने

Aarya News Desk 3076  पटक हेरिएको

काठमाडौ। प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ। बैठक दिउँसो एक बजे बस्नेछ।

संघीय संसद सचिवालयले बिहीबार र शुक्रबार सांसदलाई संसदीय व्यवस्था तथा संसदको नीति र कानून जानकारी गराउन अभिमुखीकरण गरेको थियो। अभिमुखीकरणमा विगतको संसदीय अभ्यास, संसद सञ्चालनका नियम कानूनका विषयमा जानकारी गराइएको थियो।

यो अभिमुखीकरणले संसद सञ्चालनमा सहज हुने विश्वास लिइएको छ।

प्रकाशित मिति: २०२३-०२-०५ , समय : ०९:४७:३२ , ३ वर्ष अगाडि

error: Content is protected !!