बि.स. : २०८३ आषाढ ०८, सोमबार

विपक्षी गठबन्धनले राष्ट्रियसभा उपाध्यक्षको टुङ्गो भोलि लगाउने

Aarya News 2712  पटक हेरिएको

काठमाडौं । विपक्षी गठबन्धनले आइतबार मात्रै राष्ट्रियसभा उपाध्यक्षको टुङ्गो लगाउने भएको छ।

शनिबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकले आइतबारमात्र उम्मेद्‍वारको टुङ्गो लगाउने निर्णय भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुँदैछ।

प्रकाशित मिति: २०२३-०२-०४ , समय : ११:५८:१० , ३ वर्ष अगाडि

error: Content is protected !!