बि.स. : २०८२ माघ २८, बुधबार

सिएनआई कोशी एक्सपो विरुद्ध उच्च अदालत रिट दायर

Aarya News Desk 2334  पटक हेरिएको

विराटनगर। विराटनगरमा आजबाट सुरुभएको सिएनआई कोशी एक्सपो विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएको छ ।

सिएनआई कोशी एक्सपोले सडक अवरोध गरेको भन्दै अबरोध हटाउन मागगर्दै उच्च अदालत विराटनगरमा रिट दर्ता गराइएको बताईएको छ । व्यपार प्रवर्धन गर्ने भनि नागरिकको हकअधिकार हनहन गरेको भन्दै आज रिट दर्ता गरिएको बताईएको छ ।

विमारीको उपचार र विद्यार्थीको शिक्षाआर्जन र सार्वजनीक सडक अवरोधको प्रचलन तथा मेला बन्द गरिपाउ भनि अन्तरीम आदेश माग गरिएको उक्तरिट कानुनका विद्यार्थीले पेशगरेको अधिवक्ता रुपेश कोइरालाले बताउनु भयो ।

 

प्रकाशित मिति: २०२३-०२-०२ , समय : २१:२८:३५ , ३ वर्ष अगाडि

error: Content is protected !!