बि.स. : २०८३ आषाढ ०६, शनिबार

आज प्रदेश एक सहित तीनवटा प्रदेशमा वर्षा हुने

Aarya News Desk 2786  पटक हेरिएको

देवानगञ्ज ।आज शनिबार देशका यी तीनवटा प्रदेशमा दिउँसो वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

साथै हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि छ।

शनिबार राति प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: २०२२-१२-३१ , समय : ०९:२८:१४ , ३ वर्ष अगाडि

error: Content is protected !!