बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

चितुवाको आक्रमण वनका ३ कर्मचारी सहित १३ जना घाइते

Aarya News Desk 1222  पटक हेरिएको

नयाँ दिल्ली। भारतमा आसामको जोरहाटमा चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । जसमा ३ वनकर्मी पनि छन्।

जोरहाटका एसपी मोहनलाल मीनाका अनुसार चितुवाको आक्रमणमा घाइते भएका सबै खतरामुक्त छन्। उनले भने, ‘चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन् । जसमा तीनजना वनकर्मी रहेका छन् ।’

घाइते सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको एसपी मीनाले बताए । चिकित्सकका अनुसार घाइते सबै खतरामुक्त छन् । बीबीसी

प्रकाशित मिति: २०२२-१२-२८ , समय : ०९:१४:१३ , ३ वर्ष अगाडि

error: Content is protected !!