बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

देवानगन्ज गाउँपालिकामा १ हजार ३ सय भन्दा बढी मतगणना

आर्य न्युज 1825  पटक हेरिएको

विराटनगर ०१ जेष्ठ । देवानगन्ज गाउँ पालिकामा शुक्रावर सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणना शनिवार बिहान २ बजे देखि सुरु भएको थियो । मुख्य निर्वाचन अधिकृतले पछिलो समय नयाँ मतपरिणाम सार्वजनिक गरेको  अनुसार १३९२ मतगणना भएको छ ।
देवानगन्ज गाउँ पालिकाको अध्यक्षमा काङ्ग्रेसका श्यामलाल मेहता ५७७ ,जसपाका वेचन मेहता ३३८,एमालेका  चन्दन यादव ३३१ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष काङ्ग्रेसका कुमारी विभा यादव ५३७,जसपाका आशमनीकुमारी यादव २६९,एमकेका जमुना मेहता ४०६ मत प्राप्त गरेका छन्।
थप विवरण आउन बाँकी……

प्रकाशित मिति: २०२२-०५-१५ , समय : ०१:३७:१८ , ३ वर्ष अगाडि

error: Content is protected !!