बि.स. : २०८३ आषाढ ०९, मंगलबार

‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै चीनले बधाई दिए

Aarya News Desk 2882  पटक हेरिएको

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै चीनले बधाई दिएको छ।

नेपालस्थित चिनियाँ दूतावासले आइतबार राति ट्वीटरमार्फत बधाई दिएको हो।

दूतावासले भनेको छ, ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको ४४औं प्रधानमन्त्रीमा निर्वाचन हुनुभएकोमा हार्दिक बधाई।’

प्रकाशित मिति: २०२२-१२-२५ , समय : २१:२७:२९ , ३ वर्ष अगाडि

error: Content is protected !!