बि.स. : २०८३ आषाढ ०९, मंगलबार

संसदीय दलको नेतामा सभापति रवि लामिछाने

Aarya News Desk 4035  पटक हेरिएको

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। सोमबार बिहान बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको रास्वपाका प्रवक्ता तथा महामन्त्री डा.मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकमा १३ सिट गरी प्रतिनिधि सभामा २० सिट जितेको छ।

सो पार्टीले प्रमुख सचेतक, सचेतकलगायतको चयन गर्न बाँकी रहेको छ।

प्रकाशित मिति: २०२२-१२-१९ , समय : ११:४७:३६ , ४ वर्ष अगाडि

error: Content is protected !!