बि.स. : २०८३ साउन १५, शुक्रबार

नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटे

Aarya News Desk 3573  पटक हेरिएको

विराटनगर। नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तीन सय रुपैयाँले घटेर प्रतितोला १ लाख २०० रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १३९० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: २०२२-१२-१२ , समय : ११:५५:२० , ४ वर्ष अगाडि

error: Content is protected !!