बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

सुनको भाउ एक हजारले गिरावट

आर्य न्युज 3536  पटक हेरिएको

बिराटनगर २० गते वैशाख / सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेको छ। तोलामा १ हजार रुपैयाँले घटेसँगै तेजाबी सुनको मूल्य ९७ हजार २०० कायम गरिएको नेपाल सुन चाँदी महासंघले जनाएको छ। अघिल्लो दिन मंगलबार  प्रतितोला ९८ हजार २०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० कायम गरिएको छ।अघिल्लो दिन प्रतितोला  ९७ हजार ७०० कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर छ।  चाँदी प्रतितोला एक हजार २९० कायम रहेको महासंघले जनाएको छ।

 

प्रकाशित मिति: २०२२-०५-०३ , समय : १२:३९:१० , ४ वर्ष अगाडि

error: Content is protected !!