बि.स. : २०८२ माघ २७, मंगलबार

नेकपा एमाले बोलाइएको सचिवालय बैठक स्थगित

Aarya News Desk 1858  पटक हेरिएको

काठमाडौं। नेकपा एमाले शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो।

बैठक स्थगित गरिएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुने जनाइएको थियो। निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ।

एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।

प्रकाशित मिति: २०२२-१२-०९ , समय : १२:२१:५३ , ३ वर्ष अगाडि

error: Content is protected !!