बि.स. : २०८२ माघ २६, सोमबार

सुनसरीमा मोटरसइकल दुर्घटनामा परि बिराटनगरको युवाको मृत्यु

आर्य न्युज 2722  पटक हेरिएको

विराटनगर २० गते वैशाख । सुनसरीको बर्जु गाउँपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। विराटनगरका २४ वर्षीय रत्नेश धाडेवाको उक्त दुर्घटनामा मृत्यु भएको हो ।

उनि मे १० प ६८१५ नम्बरको मोटरसाइकलमा उनि एक्लै सवार रहेका थिए ।राति ११ बजे दुर्घटनामा परेका उनलाई तत्कालै विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको थियो।

प्रकाशित मिति: २०२२-०५-०३ , समय : ११:१७:४० , ४ वर्ष अगाडि

error: Content is protected !!