बि.स. : २०८२ माघ २६, सोमबार

ओलीको घरमा काँग्रेसको वास: झापामा दास निर्विरोध निर्वाचित

आर्य न्युज 3542  पटक हेरिएको

विराटनगर २० गते वैशाख। स्थानीय तहको निर्वाचनअन्तर्गत नेपाली कांग्रेसले झापामा विजयी सुरुआत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा कांग्रेसले मतदान नहुँदै खाता खोलेको हो ।

झापाको कचनकवल गाउँपालिकामा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित भएकी छन् । कचनकवल गाउँपालिका–४ को वडा सदस्यमा विजली दास निर्विरोध निर्वाचित भएकी हुन् । उनी दलित महिला सदस्यकी उम्मेदवार थिइन् ।

प्रकाशित मिति: २०२२-०५-०३ , समय : ०६:५६:२० , ४ वर्ष अगाडि

error: Content is protected !!