बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

काठमाडौँमा नेपाली काँग्रेसले खोले खाता: नेपाली निर्विरोध निर्वाचित

आर्य न्युज 4138  पटक हेरिएको

काठमाडौं १९ गते वैशाख । काठमाडौं महानगरपालिकामा कांग्रेसका एक जना वडा सदस्य निर्वाचित भएका छन्। वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा २३ मा कांग्रेसकी एक महिला सदस्य निर्विरोध निर्वाचित भएकी हुन्।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार वडा नम्बर २३ की कञ्चना नेपाली (हरिजन) निर्विरोध निर्वाचित भएकी हुन्। वडा नम्बर २३ मा नेपाली कांग्रेसबाट मात्र उम्मेदवारी परेको थियो।

प्रकाशित मिति: २०२२-०५-०२ , समय : २२:३६:४२ , ४ वर्ष अगाडि

error: Content is protected !!