बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

भारतीय काँग्रेस पार्टीका पूर्व अध्यक्ष तथा नेता राहुल गांधी काठमाडौँ आइपुगे

आर्य न्युज 4535  पटक हेरिएको

काठमाडौँ १९ बैशाख।भारतीय काँग्रेस पार्टीका पूर्व अध्यक्ष तथा नेता राहुल गान्धी काठमाडौं आएका छन्। निजी कार्यक्रमले काठमाडौँ आएका हुन्।

उनी भिस्तारा एयरलाइन्सको विमानबाट अपराह्नमा काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

उनी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन्। उनको कार्यक्रम निजी भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: २०२२-०५-०२ , समय : २१:४६:२६ , ४ वर्ष अगाडि

error: Content is protected !!