बि.स. : २०८२ माघ २६, सोमबार

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विजयी

Aarya News Desk 3271  पटक हेरिएको

रौतहट। रौतहट क्षेत्र न-१ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विजयी भएका छन्। नेपालले ३३ हजार ५ सय २२ मत ल्याएका छन्।

निकटम प्रतपद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ५ सय २२ पाएका छन्। पूर्वप्रधानमन्त्री नेपाल रौतहट १ मा ६ हजार ५ सय ९९ मतान्तरले विजयी भएका छन्।

प्रकाशित मिति: २०२२-११-२४ , समय : १२:४५:१९ , ३ वर्ष अगाडि

error: Content is protected !!