बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

किशोरीलाई बलात्कार गरेकाे आरोपमा म्यादी प्रहरी पक्राउ

आर्य न्युज 2171  पटक हेरिएको

विराटनगर १८ वैशाख। काठमाडौंमा बलात्कार आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ परेका छन्  । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर – ८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल विष्ट बलात्कार आरोपमा पक्राउ परेका हुन् ।

कैलाली घर भई काठमाडौं–१६ रानीबारीमा भाडामा बस्ने करिब १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पीडित किशोरीले महानगरीय प्रहरी वृत्त लैनचौरमा उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति: २०२२-०५-०१ , समय : ११:०८:१३ , ३ वर्ष अगाडि

error: Content is protected !!