बि.स. : २०८३ बैशाख २०, सोमबार

दुई राजदूतले पद तथा गोपनीयताको सपथ लिए

Desk 2254  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

काठमाडौं। विभिन्न दुई देशमा नियुक्त भएका राजदूतहरुले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

म्यानमारका लागि हरिचन्द्र घिमिरे र मलेसियाका लागि डिल्लीराम पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्।

सपथ समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२२-०९-१२ , समय : १५:२४:१७ , ४ वर्ष अगाडि

error: Content is protected !!