बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

झापा–५ : बालेन शाह ओलीलाई दोब्बर मतान्तरले पछि पार्दै अग्रस्थानमा

Aarya News Desk 1440  पटक हेरिएको

झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर–५ मा जारी मतगणनामा बालेन शाह अग्रस्थानमा देखिएका छन्। पछिल्लो मतपरिणामअनुसार उनले १०,१९० मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ४,०८७ मत प्राप्त गरेका छन्।

एमालेको बलियो आधार मानिने यस क्षेत्रमा सुरुवाती मतगणनामै ओली पछि परेका हुन्।

प्रकाशित मिति: २०२६-०२-०६ , समय : ११:१३:५७ , ४ महिना अगाडि

error: Content is protected !!