बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

पछिल्लो २४ घन्टामा थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Desk 2701  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

बिराटनगर । एकैदिन थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ६४९१ नमूना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २९४१ र एन्टिजेनबाट ३५५० नमूनाको परीक्षण गर्दा पीसीआरबाट ५२९ र एन्टिजेनबाट ३८३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ३७० जना कोरोनामुक्त भएका छन्।हाल कोरोना सक्रिय संक्रमितको संख्या ५७६० पुगेको छ।

प्रकाशित मिति: २०२२-०८-०५ , समय : १७:४०:१५ , ३ वर्ष अगाडि

error: Content is protected !!