बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

आजदेखि कक्षा १२ को परीक्षा सुरु

Aarya News Desk 3330  पटक हेरिएको

आजदेखि कक्षा १२ को परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार एक हजार ९१ परीक्षा केन्द्र छन् । परीक्षामा झन्डै २० हजार निरीक्षक र २१ सुरक्षाकर्मी खटिँदै छन् । बोर्डका अनुसार जापानमा पनि एउटा परीक्षा केन्द्र छ, जहाँबाट १६ विद्यार्थीले परीक्षा दिँदै छन् ।

त्यहाँको दूतावासमार्फत परीक्षाका लागि सहजीकरण गरिएको छ । यसपालि ०५६ यता विषय लागेका वा परीक्षा दिन नपाएका विद्यार्थी पनि सहभागी हुँदै छन् । उत्तरपुस्तिका प्रदेश तहमा परीक्षण हुने र परीक्षा बोर्डले नतिजा प्रकाशन गर्नेछ ।

प्रकाशित मिति: २०२५-०५-०४ , समय : ०७:४२:४८ , २ महिना अगाडि

error: Content is protected !!