बि.स. : २०८३ आषाढ ०६, शनिबार

नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशन सुरु:प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरे

Desk 2970  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

हेटौडा श्रावन ६ गते। नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ। महाधिवेशनको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।

नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था प्रेस युनियनको यो महाधिवेशनबाट करिब आठ वर्षपछि नयाँ नेतृत्व चयन हुन लागेको हो। प्रेस युनियनको महाधिवेशनमा संस्थापन र इतर पक्षबाट प्यानल बनाएर उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्षमा अनिता विन्दु र शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।

 

प्रकाशित मिति: २०२२-०७-२२ , समय : १३:१०:५९ , ४ वर्ष अगाडि

error: Content is protected !!