बि.स. : २०८२ चैत्र २८, आइतबार

आज रातिदेखि हिमपात र वर्षाको संभावना

Aarya News 4119  पटक हेरिएको

काठमाडौं। नेपालमा आज रातिदेखि पुन:नयाँ मौसमी प्रणाली भित्रिने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार रातिदेखि पश्चिमी न्यूनचापीय प्रणाली भित्रिन लागेको हो। यसको प्रभाव चार प्रदेशका केही स्थानहरूमा देखिनेछ।

मौसम विज्ञान विभागका अनुसार सोही प्रणालीका कारण कर्णाली, सुदूरपश्चिम,गण्डकी र लुम्बनी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको संभावना रहेको छ। हिमपातपछि चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रकाशित मिति: २०२५-०१-१५ , समय : १६:४५:०२ , १ वर्ष अगाडि

error: Content is protected !!