बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

चीनको तीब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प। नेपालमा पनि ठूलो झट्का

Aarya News Desk 5920  पटक हेरिएको

विराटनगर। आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमानाको तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: २०२५-०१-०७ , समय : ०७:३७:०३ , ६ महिना अगाडि

error: Content is protected !!