बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

आज सुनको मूल्य १ हजार ५ सयले बढ्यो

Aarya News Desk 25099  पटक हेरिएको

देवानगञ्ज। आज सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला १ हजार ५ सयले बढेको छ। बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४८ हजार एक सय कायम भएको छ।

यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय निर्धारण भएको छ।

त्यस्तै चाँदीको मूल्य तोलामा ४० ले वृद्धि भएको छ। बिहीवार प्रतितोला एक हजार छ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ३० निर्धारण भएको छ।

प्रकाशित मिति: २०२४-०८-०९ , समय : १२:४७:१३ , ११ महिना अगाडि

error: Content is protected !!