बि.स. : २०८२ माघ २६, सोमबार

पाथीभरामाताको भक्ति गति सार्वजनिक ( भिडियो सहित )

कोशी प्रदेश सम्वाददाता / आर्य न्युज 7340  पटक हेरिएको

विराटनगर । विराटनगरका युवाहरूले पाथीभरामाताको भक्ति गति सार्वजनिक गरेका छन् ।

युवाहरूमा आफ्नो कला संस्कृति र धर्मप्रतिरुचि कम हुँदै गएको अवस्थामा गीत सार्वजनिक गरिएको उनीहरूले बताएका छन् । गीतमा सारेगको शब्द, सङ्गीत र स्वर रहेको छ । भिडियोमागोमा लम्साल, लकेस दंगाल, सागर लामिछानेलगायतको अभिनय रहेको छ । विशाल पोख्रेलयसका निर्देशक हुन् ।

अभिनय तारिफयोग्य भएपनि छयाङ्कन तथा सम्पादनमा केही कमजोरीभएपनि समग्रमा भिडियो उत्कृष्ट बनेको कलाकार दंगालले बताए । पहिलो सिर्जना भएकालेपनि केही कमजोरी भएको उनले बताए ।

 

प्रकाशित मिति: २०२४-०७-२० , समय : ०९:२९:०२ , २ वर्ष अगाडि

error: Content is protected !!