बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

नेकपा एमाले बर्जु अध्यक्षमा भिम भट्टराई निर्वाचित

अर्विन्द मेहता 14438  पटक हेरिएको

बर्जु ।  नेकपा एमाले बर्जु अध्यक्षमा भिम भट्टराई निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्दी प्रदिप कुमार चौधरीलाई १२ मतले हराउदै निर्वाचित भएका हुन्  । मंगलाबर  बर्जु  गाउँ पालिका वार्ड नम्बर  ५ मा रहेको  सामुदायिक भवनमा भएको निर्वाचनमा भट्टराइ १३७ मत ल्नियाएको थियो भने चौधरी १२५ मत ल्याएको थियो ।

एमाले बर्जुको अधिवेशन गत जेठ १९ गते रामसिता माविमा उदघाटन भएको थियो । सर्व सहमतिमा अध्यक्ष चयन गर्न निर्वाचन मण्डल गठन गरिएको थियो सर्वसहमति गठन गर्न प्रयास गरे पनि सहमतिमा नआए पछि निर्वाचन मार्फत चयन गरेको निर्वाचन मण्डलले जानकारी दिए ।

प्रकाशित मिति: २०२४-०६-१८ , समय : २०:१५:१२ , १ वर्ष अगाडि

error: Content is protected !!