बि.स. : २०८३ बैशाख ०५, आइतबार

गायक सुवास खत्री को स्वरमा ‘आधा विर्को’ सार्वजनिक

आर्य न्युज /Aarya News 2875  पटक हेरिएको

काठमाडौं– गायक सुवास खत्री र गायिका शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक गरिएको छ ।
सुजित खत्रीको शब्द तथा लय सिर्जना सुजित खत्री र   दिलिप धड्कन थेगो , विश्वास नेपालीको एरेन्ज गीतमा रहेको छ । मायालुले आफु छोडि जादाँको विछोडको पललाई गीतमा समावेश गरिएको छ ।
आफुले हृदयको कुनामा राखेको मायाबाट टाडा जानुपर्दाको विसम परिवेशलाई गीतमा चित्रण गरिएको छ  । बुद्ध थापाको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशनमा भिडियो निमार्ण गरिएको छ ।
बद्रि प्रसाद तिवारी र रचना न्यौपानेको अभिनयलाई गीतमा देख्न सकिन्छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रकाशित मिति: २०२४-०५-२५ , समय : २०:४४:२६ , २ वर्ष अगाडि

error: Content is protected !!