बि.स. : २०८३ बैशाख ०५, आइतबार

क्रिकेटर लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरे

Aarya News 2452  पटक हेरिएको

विराटनगर । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

अमेरिकाले आफुलाई भिसा दिन अस्वीकार गरेको लामिछानेले जानकारी दिएका छन् । उनलाई यस अघि २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो ।

सन्दीप आइसीसी टी-२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए ।

पाटन उच्च अदालतले सफाई दिएपछि क्यानले उनलाई टिममा सामेल गर्ने प्रक्रिया शुरु गरेको थियो ।

प्रकाशित मिति: २०२४-०५-२२ , समय : १७:४६:२० , २ वर्ष अगाडि

error: Content is protected !!