बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

‘म पनि आउँछु’ लेखेकी किशोरी मृत भेटिए

Aarya News 2966  पटक हेरिएको

कन्चनपुर । ‘म पनि आउँछु’ लेखेकी कञ्चनपुरमा एक किशोरी मृत अवस्थामा भेटिएकी छन् ।

भीमदत्त नगरपालिकाकाे भगतपुर बनदेबी टोल बस्ने दोधारा चाँदनी नगरपालिका- ८ धामी टोलकी हेमा खड्का मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी आफू बस्ने कोठामा मृत फेला परेकी हुन् । उनको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शव फेला पर्नुभन्दा केही घण्टाअघि उनले समाजिक संजाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन् ।

घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-१०-०१ , समय : ०९:१७:०५ , २ वर्ष अगाडि

error: Content is protected !!