बि.स. : २०८२ माघ २६, सोमबार

विश्व मुटु दिवसको अवसरमा नोवेल असपताल द्वारा जनचेतना मुलक प्रभातफेरी कार्यक्रम

कोशी प्रदेश सम्वाददाता 3544  पटक हेरिएको

विराटनगर। नोवेल मिडिकल कलेज तिचिङ्ग असपताल विराटनगरले जनचेतना मुलक प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ। विश्व मुटु दिवस २९ सेटेम्बरको अवसरमा नोवेल मिडिकल कलेज तिचिङ्ग असपताल विराटनगरले सो कार्यक्रम सम्पन्न गरेको हो।

कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीको समुपस्थितिमा भएको सो कार्यक्रम र्यालीमा विराटनगर ४ का वडा अध्यक्ष ,जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रतिनिधि, कोशी असपतालका प्रतिनिधि र नोवेल मिडिकल कलेज तिचिङ्ग असपतालका स्वास्थ्यकर्मी लगायतका सहभागिता थियो।

उक्त र्याली विराटनगर को महेद्र चोक देखि तिन पैनी सम्म हिडेर पुगेको थियो। मुख्यमन्त्री कार्कीले शुभ कामना दिदै कार्यक्रम समापन गरेको थियो।

प्रकाशित मिति: २०२३-०९-२९ , समय : १९:२८:३४ , २ वर्ष अगाडि

error: Content is protected !!