बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

दमकमा ग्याङ फाइट ! छुरा प्रहारबाट एक युवाको मृत्यु

आर्य न्युज /Aarya News 2788  पटक हेरिएको

सङ्केतिक तस्विर

झापा। झापाको दमकमा ग्याङ फाइट पर्दा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा चुलाचुलिका गोभिन्द लिम्बू रहेका छन । छुरा प्रहारबाट मृत्यु लुम्बुको मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार दमक नगर पालिका वडा नम्बर ७ हाटखोला र इलाम स्थित चुलाचुलिका युवाहरुबिच आज बिहान ग्याङ फाईट परेको परेको हो । घटना बिहान करिव ३ बजे मामा चोक आसपासमा भएको थियो। सो घटनामा परी लिम्बुको मृत्यु भयो र अन्य घाईतेहरुको लाईफलाईन अस्पतालमा उपचार भईरहेको छ प्रहरीले जानकारी दिनु भयो।

घटनाको बारेमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकमा प्रमुख मनोज कुमार लामाले बताउनु भयो ।

उज्जयालो खबर

प्रकाशित मिति: २०२३-०९-२९ , समय : ०८:१९:४६ , २ वर्ष अगाडि

error: Content is protected !!